Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज फर्ष्ट म्युचअल फण्डद्वारा लाभांश घोषणा

सनराइज फर्ष्ट म्युचअल फण्डद्वारा लाभांश घोषणा


काठमाडौं, भदौ २९
सनराइज म्युचअल फण्डले लाभांश वितरणको घोषणा गरेको छ । सनराइज बैंकबाट प्रवर्द्धन गरिएको सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचअल फण्डद्वारा सञ्चालित सनराइज फर्ष्ट म्युचअल फण्डले गत आर्थिक वर्षको वित्तीय विवरणबाट करसहित सात प्रतिशत अर्थात् छ करोड दुई लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सनराइज क्यापिटल लिमिटेडको यही भदौ २५ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x