सिटी एक्सप्रेसको ‘सिटी एक्स्प्रेस गल्बन्दी टिकटक च्यालेन्ज’ सुरु
काठमाडौँ ।
सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ‘सिटी एक्स्प्रेस गल्बन्दी टिकटक च्यालेन्ज’ सुरु गरेको छ । कम्पनीले देशविदेशमा रहेका टिकटक प्रयोगकर्ताहरूका लागि ‘सिटी एक्सप्रेस गल्बन्दी टिकटक च्यालेन्ज’को आयोजना गरेको जानकारी दिएको छ । गायक प्रकाश सपुतको ‘गल्बन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरि सोही गीत स्मरण गराउँदै उक्त च्यालेन्जको आयोजना गरेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार च्यालेन्जमा सहभागी हुनेमध्ये प्रथम, दोस्रो तथा तेस्रो उत्कृष्ट भिडियोले क्रमशः १५, १०, र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई पाँच सय रुपैयाँबराबरको मोबाइल टपअप प्रदान गरिने पनि कम्पनीले जनाएको छ । कम्पनीको भिडियो आउँदो असोज १४ गतेसम्म पोस्ट गरिसक्नु पर्नेछ । जसको नतिजा असोज २० गते प्रकाशन गरिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया