एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद सूचीकृत
काठमाडौँ ।
एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतितस हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिनटेड (नेप्से)ले दिएको जानकारीअनुसार कम्पनीको ६० प्रतिशतको अनुुपातमा ३८ लाख ४२ हजार चार सय ३७ दशमलव ५० कित्ता हकप्रद सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो ।
पछिल्लो पटक प्रतिकित्ता सात सय ४० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने सात अर्ब ५८ करोड २४ लाख नौ हजार दुुई सय ६० रुपैयाँ पुुगेको छ । स्टकमा भने कम्पनीको एक अर्ब दुुई करोड ४६ लाख ४९ हजार नौ सय रुपैयाँबराबरको एक करोड दुई लाख ४६ हजार चार सय ९९ कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया