नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा विशेष साधारणसभाको आह्वान
काठमाडौँ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभाको आह्वान गरेको छ । बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्नको लागि यही असोज १८ गतेको लागि विशेष साधारणसभाको आह्वान गरेको हो । सोही दिन नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्राप्तिमा जाने तयारीमा रहेको सिटी एक्सप्रेस फाइनान्सले पनि विशेष सभाको आह्वान गरेको छ ।
फाइनान्सले उक्त सभामार्फत नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्राप्तिमा जाने र प्राप्तिको लागि सिटी एक्सप्रेसको एक सय कित्ता सेयरबराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता हुुनेगरी सेयरको स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया