गुर्खाज फाइनान्सद्वारा २५औं वार्षिक साधारणसभाको आह्वान
काठमाडौं ।
गुर्खाज फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले आगामी कात्तिक पाँच गते आफ्नो २५औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । फाइनान्सको बुुधबार बसेको सञ्चालक समितिको चार सय चारऔं बैठकले उक्त वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि फाइनान्सको यही असोज १८ गतेदेखि कात्तिक पाँच गतेसम्मको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । फाइनान्सले गत आर्थिक वर्षको मुुनाफाबाट कुुनै पनि किसिमको लाभांश नदिने भएको छ । फाइनान्सको हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया