नेपाल एसबीआई बैंकका सञ्चालक श्रेष्ठ सम्मानित
काठमाडौं ।
नेपाल एसबीआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवा श्री पञ्चमबाट सम्मानित भएका छन् । बैंकका अनुसार श्रेष्ठलाई संविधान दिवस अवसरमा उक्त पदवी प्रदान गरिएको हो । प्रतिष्ठित उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति एवं नेपाल सरकारप्रति आभार व्यक्त समेत गरेको छ । श्रेष्ठ सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको पूर्वअध्यक्ष समेत रहेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया