सनराइज बैंकद्वारा सीतापुरमा शाखारहित बैंकिङ सेवा सञ्चालन
बाँके ।
सनराइज बैंकले बाँकेको खजुरा गाउँपालिका वडा २ सीतापुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बैंकका प्रदेश नं. ५ का प्रमुख सुनिल मण्डलले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् ।कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुर्ताल, नेपालगञ्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य, कोहलपुर शाखाका प्रबन्धक मनोेजकुमार आचार्य, नरैनापुर शाखाका शाखा प्रबन्धक खड्कप्रसाद देवकोटालगायतको उपस्थिति थियो ।उक्त शाखाबाट खाता खोल्ने, निक्षेप लिने र भुक्तानी दिने, बिलहरूको भुक्तानीजस्ता कामहरू हुनेछ । सुजाता खरेलले उक्त शाखा हेर्नेछिन् । कार्यक्रमको सञ्चालन सहायक कर्जा अधिकृत गोपाल ओलीले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया