एनआरएन लघुवित्तको सेयर दाखिला बन्द हुुने
काठमाडौं ।
एनआरएन लघुुवित्त वित्तीय संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको छ । संस्थाको यही असोज चार गते बसेको सञ्चालक समितिको ५२औं बैठकले यही असोज १८ गते विशेष साधारणसभा गर्ने घोषणा गरेको छ । सोही सभाको लागि संस्थाको यही असोज ११ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुुन लागेको हो ।
संस्थाले उक्त सभामार्फत संस्थाको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । नाम परिवर्तनपश्चात् संस्थाको कर्पोरेट कार्यालय काठमाडौँको बुुढानिलकष्ठमा स्थापना गर्ने, पुनः सर्वसारणलाई एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी उक्त सभाले मर्जरपछि कायम रहने एनआरएन लघुुवित्त वित्तीय संस्थाको आगामी चार वर्र्षे कार्यकालको लागि चार जना संस्थापक र दुई जना सर्वसाधारण गरी छ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया