Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुुवित्तद्वारा मर्जर समिति गठन

एनएमबी लघुुवित्तद्वारा मर्जर समिति गठन


काठमाडौं ।
एनएमबी लघुुवित्त वित्तीय संस्थाले मर्जर समिति गठन गरेको छ । संस्थाले मर्जर तथा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउनको लागि संस्थाका सञ्चालक रमणिप्रसाद पाठकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको अन्य सदस्यमा जितेन्द्र वाहेती र सदस्य सचिवमा सविता सापकोटा रहेका छन् । संस्थाका अनुसार उक्त समितिले मर्जरमा जान उपयुक्त वित्तीय संस्था अध्ययन गरी मर्जरसम्बन्धी कार्य गर्न सहयोग पु-याउने छ । संस्थाको पछिल्लो पटक बसेको एक सय छैटौँ सञ्चालक समितिको बैठकले मर्जरको लागि समिति गठन गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया