हिमालयन बैंकको १० प्रतिशत बोनस सूचीकृत
काठमाडौं ।
हिमालयन बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार बैंकको १० प्रतिशतको अनुपातमा ८५ लाख २० हजार दुई सय ५५ दशमलव ८४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । पछिल्लोपटक बैंकको प्रतिकित्ता पाँच सय ६५ रुपैयाँमा सेयर किनबेच भएको छ । बजार पुँजीकरण ५२ अर्ब ९५ करोड ३३ लाख ९१ हजार ४० रुपैयाँ पुगेको बैंकको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार छ सय रुपैयाँबराबरको नौ करोड ३७ लाख २२ हजार आठ सय १६ कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया