नेपाल सेवाले हकप्रद सेयर जारी गर्ने
काठमाडौं, पुस १३
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर जारी गर्र्ने भएको छ । संस्थाले यही पुस २९ गते हुने पाँचौं वार्षिक साधारणसभा मार्फत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाले दुई दशमलव पाँच प्रतिशतको अनुपातमा बोनस सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर बितरणपश्चात् संस्थाको चुक्ता पुँजी छ करोड १५ लाख रुपैयाँ पुग्ने छ । सोपश्चात् भने संस्थाले एक बराबर एकको अनुपातमा छ करोड १५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया