Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकञ्चन डेभलपमेन्ट बैंकको सेयर दाखिला बन्द हुने

कञ्चन डेभलपमेन्ट बैंकको सेयर दाखिला बन्द हुने


काठमाडौं, पुस १३
कञ्चन डेभलपमेन्ट बैंकको सेयर दाखिला तथा खारेजी बन्द हुने भएको छ । बैंकको १०औँ वार्षिक साधारणसभा सम्वन्धी प्रयोजनको लागि यही पुस १५ गते सेयर दाखिला तथा खारेजी बन्द हुने भएको हो । बैंकका अनुसार यही पुस सात गते बसेको सञ्चालक समितीको एक सय ७३औँ बैठकले वार्षिक साधारणसभा सम्वन्धी प्रयोजनको लागि पुस १५ गते सेयर दाखिला तथा खारेजी बन्द गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x