नेपाल बैंकको सेयर मूल्य समायोजन
काठमाडौं, पुस १४
नेपाल बैंक लिमिटेडले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको पहिलो कारोबार दिन आइतबार १५ प्रतिशत बोनस सेयर समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुुई सय ७५ रूपैयाँ ६५ पैसा तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता तीन सय १७ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण ३५ अर्ब ७६ करोड ६५ लाख ३९ हजार चार सय रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने बैंकको एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको ११ अर्ब २८ करोड २८ लाख २० हजार रूपैयाँ बराबरको ११ करोड २८ लाख २८ हजार दुुई सय कित्ता सेयर सूचीकृत रहेको छ । नेप्सेका अनुसार यसदिन विजय लघुुवित्त वित्तीय संस्थाले पनि प्रतिशत बोनस सेयर समायोजन गरी प्रतिकित्ता सेयर मूल्य छ सय २३ रूपैैयाँ ४८ पैसा तोेकेको छ । यसैगरी नेरुडे लघुुवित्त वित्तीय संस्थाले पनि सो दिन १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय ८६ रूपैयाँ नौ पैसा तोकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया