हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार साताको पहिलो कारोबार दिन आइतबार कम्पनीको चार प्रतिशत अर्थात् चार लाख १० हजार आठ सय ८० कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो । कम्पनीको पछिल्लोपटक प्रतिकित्ता पाँच सय १२ रुपैयाँको सेयर कारोबार भएको छ । बजार पुँजीकरण पाँच अर्ब ४६ करोड ९७ लाख दुई हजार छ सय ५६ रुपैयाँ पुगेको कम्पनीको नेप्सेमा भने एक अर्ब छ करोड ८३ लाख एक हजार तीन सय रुपैयाँबराबरको एक करोड छ लाख ८३ हजार १३ कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया