Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरल इन्स्योरेन्सको घुुम्ती सेवा

आईएमई जनरल इन्स्योरेन्सको घुुम्ती सेवा


काठमाडौँं, पुस १४
आईएमई जनरल इन्स्योरेन्स कम्पनीले लिमिटेडले घुुम्ती सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आवश्यक सम्पूर्ण सामग्रीसहित मोबाइल भ्यानमार्फत घुम्ती बीमा सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुुसार बीमा समितिबाट मंसिर २४ गते जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन २०७६ जारी गरेपश्चात् घुुम्ती सेवा सञ्चालनमा ल्याइएको हो । ग्राहकहरूलाई आवश्यकताअनुसार घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको प्रमुुख कार्यकारी अधिकृत युुगेशभक्त बादे श्रेष्ठले सोवाको समुुद्धघाटन गर्दे काठमाडौँ उपत्यकाभित्र कम्पनीको शाखा नरहेका विभिन्न स्थानहरूमा घरदैलोमा नै गएर यो सेवा प्रदान गरिने बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x