Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय बाग्लुुङमा

प्रभुु बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय बाग्लुुङमा


काठमाडौँं, पुस १४
प्रभुु बैंकले जिल्ला प्रशासन कार्यालय बाग्लुङमा पनि एक्सटेन्सन काउन्टर खोलेको छ । बैंकका अनुुसार यही पुुस नौ गतेबाट उक्त स्थानमा काउन्टर सञ्चालनमा ल्याइएको हो । बाग्लुङ जिल्लाका प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले एक समारोहका बीच उक्त काउन्टरको उद्घाटन गरेको बैंकले जानकारी दिएको छ । काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने विश्वास बैंकले दिएको छ । बैंकले हाल हाल प्रभु बैंकले दुुई सय दुुई वटा शाखा कार्यालय, एक सय ५२ वटा एटीएम, ३९ वटा एक्स्टेन्सन काउन्टर तथा १९ वटा शाखारहित बैंकिङ सेवामार्फत उच्चस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x