ज्योति विकास बैंकले बढी अनुपातमा रहेको संस्थापक सेयर रूपान्तरण गर्ने
काठमाडौं ।
ज्योति विकास बैंकले बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गर्ने भएको छ । बैंकको यही कात्तिक १७ गते बसेको सञ्चालक समितिको तीन सय ७४औँ बैठकले हाल रहेको संस्थापक सेयर समूहको ५४ दशमलव ३५ प्रतिशत सेयरमध्ये तीन दशमलव ३५ प्रतिशत सेयरलाई साधारण सेयरमा रूपान्तरण गर्नको लागि अनुमती दिएको हो । यसको लागि नेपाल राष्ट्र बैंकको स्वीकृति एवं अन्य प्रक्रिया पूरा गर्नको लागि बैंकले प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया