Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेष्ट फाइनान्सको कामुु प्रमुख कार्यकारीमा श्रेष्ठ

बेष्ट फाइनान्सको कामुु प्रमुख कार्यकारीमा श्रेष्ठ


काठमाडौं ।
बेष्ट फाइनान्सको कामुु प्रमुुख कार्यकारी अधिकृतको पदमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको यही कात्तिक १७ गते सोमबार बसेको पाँच सय सातौं बैठकले श्रेष्ठेलाई कामुु प्रमुख कार्यकारीमा नियुुक्त गरेको हो । फाइनान्सका अनुसार सोही बैठकले फाइनान्सको कम्पनी सचिवमा भने राजसुन्दर श्रेष्ठलाई नियुुक्त गरेको छ । यसैगरी सोही बैठकले फाइनान्सको महिला सञ्चालकको रूपमा सुशिला खनाललाई नियुक्त गरेको जानकारी पनि फाइनान्सले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया