नेपाल इन्स्योरेन्सका सञ्चालक श्रेष्ठद्वारा राजीनामा
काठमाडौँ ।
नेपाल इन्स्योरेन्स कम्पनीका सञ्चालक रोमलकृष्ण श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीका अनुसार श्रेष्ठले दिएको राजीनामालाई कम्पनीको यही कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । श्रेष्ठको राजीनामापश्चात् कम्पनीमा तत्कालको लागि छ सदस्यीय सञ्चालक समिति कायम रहेको छ । समितिमा अर्जुुन पौडेल शर्मा अध्यक्ष रहेका छन् भने विष्णु खेतान अग्रवाल, दिवाकर पौडेल, रामहरि न्यौपाने, लक्ष्मण पौडेल र विष्णुबहादुर केसी सञ्चालक रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया