रिलायन्स लाइफद्वारा एक सेयरधनी एक बीमालेख अभियान सार्वजनिक
काठमाडौं ।
रिलायन्स लाइफ इन्स्योरेन्सले एक सेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा एक सेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको हो । जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरूलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम भएका हुनाले कम्पनीले यो अभियानबाट आफ्ना सबै सेयरधनीहरूलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास गरेको छ । यस अभियानअन्तर्गत कम्पनीका सेयरधनीले आफ्नो आवश्यकता (बालजीवन, बचत, अवकास र सुरक्षा)अनुरूपको योजनाहरू कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टलमार्फत प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया