Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरलको पहिलो त्रैमासिक नाफा तीन करोड ५४ लाख

आईएमई जनरलको पहिलो त्रैमासिक नाफा तीन करोड ५४ लाख


काठमाडौं ।
आईएमई जनरल इन्स्योरेन्स कमपनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक नाफा तीन करोड ५४ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अखधिमा कम्पनीको यस्तो नाफा दुुई करोड ७४ लाख ५२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय ५५ रुपैयाँ ६७ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया