साहस ऊर्जा र नागरिक लगानी कोषबीच सम्झौता
काठमाडौं ।
साहस ऊर्जा लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । कम्पनीको जारी पुँजी तीन अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुने एक अर्ब पाँच करोड रुपैयाँबराबरको सर्वसाधारण सेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्ट्याएको गरी जम्मा एक करोड पाँच लाख कित्ता सेयरको प्रत्याभूति व्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकको रूपमा नियुुक्त गरिएको कम्पनीले जानकारी दिएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस ऊर्जाका तर्फबाट अध्यक्ष हिमप्रसाद पाठकले बिहीबार हस्ताक्षर गरेका हुुन् । कम्पनीले एक सय रुपैयाँ अंकित एक अर्ब पाँच करोड रुपैयाँबराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयर जारी गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया