आरम्भ चौतारीको पहिलो त्रैमासिक नाफा एक करोड २९ लाख
काठमाडौं ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड २९ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड २७ लाख ७२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा ९७ करोड ४६ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ९३ करोड ५६ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा पाँच करोड ११ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ५३ करोड १० लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६५ करोड १४ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ७० लाख १२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया