सेञ्चुरी बैंकको नयाँ शाखा मुस्ताङको लेतेमा
काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मुुस्ताङको लेतेमा पनि शाखा विस्तार गरेको छ । बैंकले आइतबारदेखि मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएलगत्तै बैंकको शाखा सञ्जाल एक सय १५ पुगेको छ । ग्राहकहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेतेबाट बैंकिङ सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैंकिङ सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ सेवा तथा एक्सटेनसन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवाहरू ग्राहकहरूलाई प्रदान गर्दै आएको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया