श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश १० प्रतिशत
काठमाडौं ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ८२ करोढ ९० लाख ३५ हजार रुपैयाँमध्येबाट १० दशमलव ५३ प्रतिशतले हुुने आठ करोड ७२ लाख ९७ हजार तीन सय ८५ रुपैयाँ लाभांश वितरण गर्ने घोषण गरेको हो ।
उक्त लाभांशमध्येमा सात दशमलव ३७ प्रतिशत अर्थात् छ करोड १० लाख ९९ हजार आठ सय ७९ रुपैयाँबराबरको बोनस सेयर र तीन दशमलव १६ प्रतिशतले हुुने दुुई करोड ६१ लाख ९७ हजार पाँच सय छ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा फाइनान्सको यही मंसिर १८ गते बसेको सञ्चालक समितिको दुई सय ९६औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया