Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय बीमा कम्पनीको पहिलो त्रैमासिक नाफा पाँच करोड १८ लाख

राष्ट्रिय बीमा कम्पनीको पहिलो त्रैमासिक नाफा पाँच करोड १८ लाख


काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड १७ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड १० लाख ३५ हजार रुपैयाँ रहेको थियो । हाल चुृक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको प्र्रतिसत सेयर आम्दानी ७७ रुपैयाँ ७० पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२ सय २२ रुपैयाँ ९६ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया