युनाईटेड इन्स्योरेन्स कम्पनीको नाफा एक करोड छ लाख
काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड छ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ९६ लाख ४२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ चार पैसा रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३८ रुपैयाँ ४० पैसा रहेको छ । न्यादी हाइड्रोपावर कम्पनी र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नागरिक लगानी कोषलाई नियुक्त गर्ने गरी सम्झौता गरेको हो । सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्य र कोषका तर्फबाट कार्यकारी निर्देशनक रमण नेपालले हस्ताक्षर गरेका हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया