सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा
काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई गत आव. २०७६/७७ को मुनाफाबाट सात दशमलव ५शून्य प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये चुक्ता पुँजीको पाँच दशमलव २५ प्रतिशत बोनस सेयर र दुुई दशमलव २५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको सोमबार बसेको तीन सय २६औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको पाँच दशमलव २५ प्रतिशत बोनस सेयर र दुुई दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैकको १०औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गर्ने बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया