सानिमामाई हाइड्रोपावरको सेयर मूल्य समायोजन
काठमाडौं ।
सानिमामाई हाइड्रोपावर कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साताको दोस्रो कारोबार दिन सोमबार १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय सात रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता तीन सय ३८ रुपैयाँ अन्तिम मूल्यमा सेयर किनबेच भएको कम्पनीको बजार पुँजीकरण भने नौ अर्ब ४९ करोड २४ लाख २५ हजार आठ सय रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुुई अर्ब ८० करोड ८४ लाख १० हजार रूपैैयाँबराबरको दुुई करोड ८० लाख ८४ हजार एक सय कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया