Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकद्वारा कपडा वितरण

ग्लोबल आईएमई बैंकद्वारा कपडा वितरण


काठमाडौँ ।
ग्लोबल आईएमई बैंकले कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रमका विभिन्न उमेर समूहका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेको हो । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैंकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । बैंकका अनुसार उक्त सहयोग सामग्री प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले हस्तान्तरण गरेका हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया