Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेको इन्स्योरेन्स कम्पनीको आठ प्रतिशत लाभांश

नेको इन्स्योरेन्स कम्पनीको आठ प्रतिशत लाभांश


काठमाडौं, पुस २२
नेको इन्स्योरेन्स कम्पनीले आठ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुुद मुनाफामध्येबाट लाभांशमा लाग्ने करसहित उक्त अनुुपातमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही पुुस २० गते बसेको तीन सय ८४औं बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितिको स्वीकृती एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x