अन्तिम कारोवार दिन पनि उकालो लाग्यो सेयर बजार
काठमाडौँ ।
साताको अन्तिम कारोवार दिन पनि सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ४३ अंकले उकालो लागेको बजार परिसुचक आज बिहिबार पुन १२ दसमलव ८८ अंकले उकालो लागेर २६ सय ३१ दसमलव ८९ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ८३ अंकले उकालो लागेर चार सय ६६ दसमलव ४२ अंकमा पुुगेको छ ।
आज१३ वटा उपसमुह अन्र्तगत दुई सय १८ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ७४ हजार दुई सय आठ वटा कारोवारमा एक करोड ४३ लाख ९० हजार चार सय ४७ कित्ता सेयर खरिद बिक्री भएकाछन । जसअनुसार आज कुुल कारोवार रकम सात अर्ब २५ करोड नौ लाख २४ हजार एक सय २४ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये चार वटा उपसमुहको सुचक ओरालो लागेकाछन भने नौ वटा उपसमुहको सुचक उकालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त उपसमुहहरुको सुचक बढेकाछन भने होटल तथा पर्यटन, जीवन बीमा, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु भने घटेकाछन ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया