प्रभुु इन्स्योरेन्समा प्रमुुख कार्यकारीमा बज्राचार्यको कार्याकाल थप
काठमाडौं, माघ ३
प्रभुु इन्स्योरेन्स कम्पनीमा प्रमुुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यको कार्यकाल थप भएको छ । कम्पनीका अनुसार प्रमुुख कार्यकारी बज्राचार्यको चार वर्षीय कार्यकाल यही पुुस २९ गते समाप्त भएको थियो । सोपश्चात् कम्पनीले यही माघ एक गतेदेखि नै कार्यान्वयनमा आउने गरी प्रमुुख कार्यकारी बज्राचार्यको कार्यकाल आगामी चार वर्षको लागि थप गरेको हो । लामो समयदेखि प्रभुु इन्स्योन्समा आबद्ध रहेका बज्राचार्यले त्रिभुुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । बज्राचार्यसग विभिन्न क्षेत्रमा २५ बर्ष काम गरेको अनुुभव रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया