रेमिट्ली र जीएमईबीच विप्रेषण सम्झौता
काठमाडौं, माघ ९
रेमिट्ली र जीएमई रेमिट प्रालिबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथो अपेन्थेमिरले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् यही माघ आठ गतेदेखि नै रेमिट्लीमार्फत विश्वभरिबाट पठाएको रकम जीएमई रेमिटको सात हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ । हाल जीएमई रेमिटले दक्षिण कोरिया, अमेरिका, यूके, मलेसिया, जापानलगायत खाडी मुलुकहरूबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया