गरिमा विकास बैंकको शाखा लेकसाइडमा
काठमाडौं, माघ ९
गरिमा विकास बैंकले पोखराको लेकसाइडमा पनि शाखा खोलेको छ । बैकका अनुसार उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डिल्लीराम पोखरेलले गरेका हुुन् । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई उत्कृष्ट वित्तीय सेवा गर्दै आएकोमा खुुसी व्यक्त गरे । बैंकले हाल काठमाडौँ उपत्यकाभित्र ११ वटा शाखासहित देशभर ९१ वटा शाखा, ५१ वटा एटीएम काउन्टर र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैैकले यही माघ पाँच गतेसम्ममा ३७ अर्ब ६० करोड रूपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ६० करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया