नेष्डो समृद्धि लघुुवित्तले कमायाो १६ करोड ३३ लाख
काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा १६ करोड ३३ लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा नौ करोड ७८ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा दुई अर्ब २४ करोड ३० लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७२ करोड ९५ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४१ करोड १६ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १० करोड २९ लाख ४३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव ९७ प्रतिशत रहेको छ ।
अघिल्लोको आवमा भने संस्थाले दुई अर्ब आठ करोड ५९ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४७ करोड २० लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेक थियो । उक्त अवधिमा ४० करोड ५६ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २० करोड १८ लाख ३८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्ब बढीको सुन तस्करी
- ‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
- एमाले र कांग्रेस मिलेर सत्ता समिकरण परिवर्तनको प्रयास
- लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध भएर अघि बढाऔं: अध्यक्ष नेपाल
- अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
- खुट्टाले लेखेर एसइई उत्तीर्ण
- ‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
- दुई हजार ६३ बिन्दुमा उक्लियो सेयर बजार
धेरैले पढेको
- हवाई माफियाद्वारा सिर्जित वाइडबडी विवाद २३० टन कि २४२ टन ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया