Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्सले कमायो नौ करोड तीन लाख रूपैयाँ खुद मुनाफा

जनरल इन्स्योरेन्सले कमायो नौ करोड तीन लाख रूपैयाँ खुद मुनाफा


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–०७८ मा नौ करोड तीन लाख २० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा पाँच करोड पाँच लाख ७९ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब रूपैयाँ रहेको कम्पनीको आव २०७७–०७८ मा प्रति सेयर आम्दानी नौ रूपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १९ रूपैयाँ ६५ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x