डिप्रोक्स लघुुवित्तको वार्षिक साधारणसभा
काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाले २०औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असोज २३ गते वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
उक्त वार्षिक साधारणसभामार्फत संस्थाले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् २३ करोड १२ लख ४९ हजार सात सय २२ रुपैयाँ १४ पैसाबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाको हाल चुक्ता पुँजी एक अर्ब १५ करोड ६२ लाख ४८ हजार छ सय १० रुपैयाँ रहेको छ ।
बोनस सेयर वितरणपश्चात् भने संस्थाको चुक्ता पुँजी एक अर्ब ३८ करोड ७४ लाख ९८ हजार तीन सय ३२ रुपैयाँ पुग्नेछ । संस्थाले सोही वार्षिक साधारणसभामार्फत नाडेप लघुुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया