नेसनल बैंकिङले पाँच प्रतिशत नगद लभांश दिने
काठमाडौं । नेसनल बैंकिङ इन्स्यिच्युट (एनबीआई)ले पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको खुद मुनाफामध्येबाट उक्त अनुपातमा लाभांंश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी निर्णय कम्पनीको यही असोज २२ गते हुुने १३औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । कम्पनीको यही भदौ ३० गते बसेको सञ्चालक समितिको एक सय ५७औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया