Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआज ३० अर्ब रुपैयाँको रिपो जारी हुने

आज ३० अर्ब रुपैयाँको रिपो जारी हुने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । अपराह्न तीन बजेसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन सक्ने गरी उक्त परिमाणमा रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार रिपोको परिपक्व हुने अवधि सात दिन अर्थात् यही असोज १४ गते तोकिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x