प्रभुु बैंकको वैदेशिक रोजगार कर्जा
काठमाडौं, माघ १५
प्रभुु बैंकले वैदेशिक रोजगार कर्जा सुरु गरेको छ । बैंकका अनुुसार प्रदेश नम्बर दुुईका वैदेशिक रोजगारीको प्रकृयामा रहेका ग्राहकहरूलाई लक्षित गरी यो कर्जा सुरु गरेको हो । कर्जा योजनाअन्तर्गत विशेषगरी प्रदेश नम्बर दुुईका पाँचवटा जिल्ला अर्थात् बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका ग्राहकलाई यस्तो कर्जा दिइनेछ । बैंकका यूकेएडसँगको सहकार्यमा यस्तो कर्जा योजना ल्याइएको हो । यस्तो कर्जा दिनुुको प्रमुुख उद्देश्य वैदेशिक रोजगारीमा जानेहरूलाई दक्ष बनाउने र उनीहरूको परिवारमा वित्तीय पहुँच पु-याउने रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया