नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले २०७८ असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार पाँच सय रुपैयाँमध्येबाट १६ प्रतिशतले हुनआउने दुई अर्ब ६० करोड ११ लाख ७२ हजार सात सय रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा १२ दशमलव ६१ प्रतिशत अर्थात् दुई अर्ब पाँच करोड दुई लाख ११ हजार आठ सय २३ रुपैयाँबराबरको बोनस सेयर र तीन दशमलव ३८ प्रतिशत अर्थात् ५५ करोड नौ लाख ६० हजार आठ सय ९७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । बैंकका अनुसार प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणभाबाट पारित भएपछि कार्यान्वनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया