राष्ट्र बैंकद्वारा तरलता अभाव नियन्त्रणको लागि २० अर्बको रिपो जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको नियन्त्रणको लागि २० अर्ब रूपैयाँबराबरको रिपो जारी गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार अल्पकालीन अर्थात् १४ दिने अवधिको उक्त रिपो जारी गरिएको हो ।
रिपोको परिपक्व हुने अवधि यही कात्तिक २५ गते तोकिएको छ । रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिएका थिए । राष्ट्र बैंकका अनुसार बोलकबोलका माध्यमद्वारा उक्त परिमाणमा रिपो जारी गरिएको हो । यसअघि पनि राष्ट्र बैंकले तरलता अभावको नियन्त्रणको लागि पटक पटक रिपो जारी गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया