Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम

मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं, माघ १६
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकिङ साक्षरता अभियान सञ्चालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौँंको धापासीमा एकदिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैकले जानकारी दिएको छ । कार्यक्रममा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका इन्चार्ज सुजन पोखरेल, मोनिल थापालगायतले वित्तीय साक्षरतासम्बन्धी कक्षा लिएकी थिइन् । स्थानीय व्यवसायी एवं बुद्धिजीविहरूको सहभागिता रहेको कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणलगायतका विषयमा जानकारी गराइएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x