Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्योदय लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

सूर्योदय लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने


काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत अर्थात् चार करोड ९६ लाख आठ हजार पाँच सय ८५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक बर्षको खुद मुनाफामध्येबाट हाल कायक रहेको चुक्ता पुँजी २४ करोड ८० लाख ४२ हजार नौ सय २५ रूपैयाँमध्येबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको बिहीबार बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x