प्रभु बैंकको प्रदेश ५ लक्षित वैदेशिक कर्जा योजना
काठमाडौं, माघ १७
प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरूका प्रवासी कामदाहरूलाई लक्षित गरी नयाँ प्रडक्ट सुरु गरेको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजनाअन्तर्गत प्रदेश न. २ का ५ जिल्लाहरू बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरूले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउनेछन । प्रवासी कामदार र उनीहरूको परिवारको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालित यूकेएडको परियोजनाअन्तर्गत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरूका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम लाभ लिनेछन् भन्ने बैंकले विश्वास लिएको छ । वैदेशिक रोजगारी कर्जा योजना सीप यूकेएड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया