सप्तकोशी डेभलपमेन्ट बैंकले छ महिनामा कमायो तीन करोड
काठमाडौं, माघ १९
सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड चार लाख सात हजार नौ सय ८८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड ५० लाख ७४ हजार पाँच सय ८२ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ७८ करोड ११ लाख ११ हजार सात सय २८ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ७६ करोड ९९ लाख ९४ हजार चार सय ३९ रुपैयाँ निक्षेप संंकलन गरी दुई अर्ब ६५ करोड १० लाख २८ हजार दुई सय ७५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ११ करोड आठ लाख ९५ हजार ३४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले दुई अर्ब ५६ करोड १८ लाख छ हजार एक सय ३८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५३ करोड ४१ लाख ३३ हजार चार सय ८७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ९४ लाख ८८ हजार एक सय ५८ रुपैयाँ रहेको बैंकमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया