Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुुवित्तको प्रमुख कार्यकारी अधिकृतमा आचार्य

डिप्रोक्स लघुुवित्तको प्रमुख कार्यकारी अधिकृतमा आचार्य


काठमाडौं, माघ २१
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमुुख कार्यकारी अधिकृतको पदमा शेषरमण आर्चाय नियुक्त भएका छन् । संस्थाको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई यही माघ २० गते अर्थात् सोमबार नै कार्यान्वयनमा आउनेगरी प्रमुुख कार्यकारीमा नियुक्त गरेको हो । यसअघि झण्डै ३० वर्ष विकास बैंकमा सेवा गरी उप महाप्रबन्धक पदबाट सेवानिवृत्त भएका आचार्यको कुुशल व्यवसथापकीय क्षमताले संस्थाले थप गति लिने विश्वास गरिएको छ । संस्थाले हाल ७१ जिल्लाका एक सय १९ वटा शाखा कार्यालयहरूमार्फत झण्डै दुुई लाख आठ हजार जना सदस्यहरूलाई लघुुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x