नेपाल एसबीआई बैैंकले ऋणपत्र जारी गर्ने
काठमाडौं, माघ २२
नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक हजार रूपैयाँ अंकित मूल्य कायम रहनेगरी दुुई अर्ब ५० करोड रूपैयाँबराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । बैंकका अनुसार यही माघ २८ गतेबाट वार्षिक १० प्रतिशत ब्याजदर कायम रहनेगरी बैंकले १० प्रतिशत नेपाल एसबीआई बैंक ऋणपपत्र २०८६ बिक्री गर्र्न लागेको हो । कुुमारी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको बैंकको ऋणपत्रको बिक्री कार्य छिटोमा यही फागुुन २ गते तथा ढिलोमा फागुुन २८ गते बन्द हुुनेछ । खरिदकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी अर्ब रूपैयाँ रहेको बैंकको जारी पुँजी भने आठ अर्ब ४४ करोड ९२ लाख ५० हजार पाँच सय २३ रूपैयाँ पुुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया