सेञ्चुरी बैंकद्वारा छ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं, माघ २४
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले छ दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको तीन सय तीनऔं सञ्चालक समितिको बैठकले २०७६ असार मसान्तमा कायम चुक्तापुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रूपैयाँमध्येबाट दुई प्रतिशतको दरले हुनआउने रकम १६ करोड ८३ लाख नौ हजार चार सय २३ रूपैयाँ बोनस सेयर वितरण गर्ने र कुल चुक्तापुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रूपैयाँमध्येबाट चार दशमलव ७५ प्रतिशतले हुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार आठ सय ९९ रूपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले गरेको लाभांस वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृति एवं आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया